१ कार्तिक २०८३, आइतबार

कच्चा पदार्थसहित १ हजार लिटर अवैध घरेलु मदिरा बरामद

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाण्डौँ, १७ फागुन । प्रहरीले १ हजार लिटर अवैध घरेलु मदिरा र ७ हजार लिटर मदिरा बनाउने चिउरा १८ बोरा, सख्खर १ पेटी र मदिरा बनाउने भाँडासहित पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त किर्तिपुरबाट खटिएको प्रहरी टोलीले यही फागुन १६ गते किर्तिपुर नगरपालिका ४ सल्यानटारमा अवैध घरेलु मदिरा उत्पादन गरी रहेको अवस्थामा दोलखा घर भएको वर्ष ३३ को बलराम वि.क.लाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।