३ कार्तिक २०८३, मंगलबार

सन्दीपले पुरा गरे टी-२० मा सय विकेट

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ फागुन ।  सन्दीप लामिछानेले ट्वान्टी २० क्रिकेटमा सय विकेट पुरा गरेका छन् ।

उनि सय विकेट पुरा गर्ने पहिलो नेपाली खेलाडी पनि बनेका छन् । थाईल्याण्डमा भईरहेको एसीसी टी-२० ईस्टर्न रिजन अन्तर्गत मलेसियाविरुद्ध पहिलो विकेट लिँदै सन्दीपले १०० विकेट पूरा गरेका हुन् ।

मलेसियाविरुद्ध उनले लगातार २ विकेट लिएका लिए र आफ्नो टी-२० करियरमा विकेट संख्या १०१ पुर्‍याए ।