१ कार्तिक २०८३, आइतबार

१९ थान डेटोनेटरसहित पक्राउ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

ईलाम, १४ फागुन । माई ननगरपालिका ४ शुक्रबारे बस्ने ३२ वर्षीय नविन राईलाई १९ थान डेटोनेटरसहित वुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरीले उनको घरमा जाँच गर्ने क्रममा उक्त डेटोनेटरसहित फेला पारी पक्राउ गरेको हो ।