५ कार्तिक २०८३, बिहिबार

इरानमा कोरोनाभाइरसबाट मर्नेको संख्या पाँच पुग्‍यो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन ।   चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसका कारण इरानमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

इरानमा १० जना नयाँ कोरोनाका बिरामी पनि देखिएको सरकारी अधिकारीहरुले बताएका छन्।

इरानमा कोरोना सङ्क्रमित व्यक्तिको संख्या २८ पुगेको छ। अहिले विश्वका धेरै देशमा कोरोनाको संक्रमण फैलिसेकेको अनुमान गरिएको छ ।