
काठमाडौं, ९ फागुन । चीनमा कोभिड -१९ अर्थात कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार २ सय ७६ पुगेको छ ।
कोरोना संक्रमणबाट बितेको २४ घण्टामा २ सय ७ जनाले ज्यान गुमाएका छन् ।
चीन बाहिर अहिलेसम्म ६ जनाले ज्यान गुमाईसकेका छन् ।
चीनमा मात्रै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७५ हजार ६ सय पुगेको छ ।















प्रतिक्रिया