१ कार्तिक २०८३, आइतबार

२ थान भरुवा बन्दुक र ६ किलो गाँजा बरामद

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

बारा, ४ फागुन । निजगढ नगरपालिका १२ कोलगाउँ डाँडाबाट भरुवा बन्दुक २ थान र करिब ६ केजी अवैध लागूऔषध गाँजा आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उक्त हतियार र लागूऔषध फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।