
भारतीय टेलिभीजनको चर्चित रियालिटी शो ुबिग बोसुको १३ औं संस्करणको उपाधि सिद्धार्थ शुक्लाले जितेका छन्। टिभी जगतका चर्चित नाम सिद्धार्थ शुक्लाले बिग बोस १३ को उपाधि हात पारेका छन् । सिद्धार्थ शुक्लाले ५० लाख भारु र एउटा कार जितेका छन् ।
उनीलाई सुरुदेखि नै बलियो प्रतिदन्वदी मानिदै आइएको थियो।
विजेता सिद्धार्थ चर्चित भारतीय टेलिभोजन अभिनेता हुन्। करिब साढे चार महिनासम्म चलेको यो चर्चित तथा विवादित रियालिटी शोको फाइनलमा ६ प्रतिस्पर्धी पुगेका थिए ।















प्रतिक्रिया