शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

प्रधानमन्त्रीले संसदमा आज सम्बाेधन गर्ने

दैनिक नेपाल २०७६ फागुन ३ गते १०:०४

काठमाडौं, ३ फागुन । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने भएका छन् ।

शनिबार ११ बजे बस्ने बैठकमा ओली सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताए ।

शुक्रबार सम्बोधन गर्ने कार्यक्रम तय भए पनि कांग्रेसबाट राष्ट्रियसभा निर्वाचित भएका दुर्गाप्रसाद उपाध्ययको निधन भएपछि सम्बोधन स्थगित गरेर आज राखिएको हो ।

प्रतिक्रिया
सम्बन्धित