शुक्रबार, ९ साउन २०७७
DainikNepal.com
शुक्रबार, ९ साउन २०७७

प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने

दैनिक नेपाल २०७६ फागुन २ गते ८:१९

काठमाडौं, २ फागुन । प्रधानमन्त्री केपी ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले आफ्नो दुई वर्षे कार्यकालमा सरकारले गरेका कामबारे जानकारी दिनेछन् ।

प्रतिनिधिसभाको बैठक दुई बजे बस्दै छ । ओलीले नेतृत्व गरेको सरकार फागुन ३ गते दुई वर्ष पुग्दैछ ।

प्रतिक्रिया
सम्बन्धित