बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

कांग्रेस महामन्त्रीद्वारा आदित्यनाथसँग भेटवार्ता

दैनिक नेपाल २०७६ फागुन १ गते ९:५९

काठमाडौं, १ फागुन । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन् ।

उत्तर प्रदेशको राजधानी लखनउमा डा.कोइरालाले मुख्यमन्त्री आदित्यनाथसँग भेट गरेका हुन् ।

उनीहरूका वीच के विषयमा कुराकानी भएको थियो केही भनिएको छैन ।

हिन्दूराष्ट्रको विषयमा लचक मानिने महामन्त्री डा.कोइरालाले हिन्दूत्वको विषयलाई उठाउँदै आएका मुख्यमन्त्री आदित्यनाथसँग भेट गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित