तनहुँ, २९ माघ । प्रतिबन्धित नेकपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द समूहका तनहुँ इञ्जार्च पूर्णजीत पुनलाई प्रहरीले मंगलबा राती पक्राउ गरेको छ ।
१ फागुनमा माओवादीले मनाउने जनयुद्ध दिवसको प्रचारप्रसारका लागि पोस्टर टाँस्ने क्रममा पुनसहित अर्का एक जना कार्यकर्ता पक्राउ गरिएको हो ।
तनहुँको जामुनेबाट नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस