बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

रौतहटमा एक वृद्वको हत्या

दैनिक नेपाल २०७६ माघ २८ गते ११:१२

रौतहट, २८ माघ । रौतहटको दुर्गाभगवती गाउँपालिका-३ पर्सा गाउँका एक वृद्वको हत्या भएको छ।

सोमबार राति ७० वर्षीय फेकन पण्डितको हत्या भएको प्रहरीले जनाएको छ।

खाना खाएर सुतेका पण्डित बिहान मृत फेला परेका थिए । पण्डिलाई वस्तुले प्रहार गरेर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित