५ कार्तिक २०८३, बिहिबार

पूर्वी अफगानिस्तानमा भएको आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ ।  पूर्वी अफगानिस्तानमा भएको आक्रमणमा दुई जना अमेरिकी सैनिकको ज्यान गएको छ ।

आक्रमणमा परेर ६ जना अमेरिकी सैनिक घाइते भएका छन् । नानगाहार प्रान्तमा रहेको अमेरिकी र अफगानी सुरक्षाकर्मी भएको ठाउँमा आक्रमण भएको अमेरिकी सेनाले जनाएको छ ।

अझै पनि १३ सय अमेरिकी सैनिक अफगानिस्तानमा रहेका छन् । आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन ।