३ कार्तिक २०८३, मंगलबार

विश्व क्रिकेट लिग डिभिजन-२ मा नेपाललाई आठौं सफलता

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २५ माघ ।  विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत काठमाडौंमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय शृंखलामाअन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपाललाई आठौं सफलता हात परेको छ।

सुशन भारीले ३३ औं ओभरमा अमेरिकाका काह स्टेभेन्सनलाई आउट गरेका छन्। भारीको बलमा विनोद भण्डारीले व्यक्तिगत १९ रनमा स्टेभेन्सनलाई ‘क्याच आउट’ गरेका हुन्।