४ कार्तिक २०८३, बुधबार

गायिका गरिमाले ल्याइन ‘खेतमा झुल्ने धान’

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक राजु परियार र गायिका गरिमा बिरहीको स्वरमा ‘खेतमा झुल्ने धान’ बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ ।

कृष्ण केसीको शब्द रहेको यो गीतका संगीतकार गणेश गुरुङ हुन् ।

म्युजिक भिडियोमा अमेश भण्डारी र आशिष्मा नकर्मीले अभिनय गरेका छन् । म्युजिक भिडियोको निर्देशन मौसम हिमालीले गरेका छन् ।