३ कार्तिक २०८३, मंगलबार

नेपाललाई १९८ रनको लक्ष्य

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ माघ । त्रिकोणात्मक सिरिज विश्वकप क्रिकेट लिग टु अन्तर्गत बुधबार भएको खेलमा ओमानले नेपाललाई १९८ रनको लक्ष्य दिएको छ ।

५० ओभरको खेलमा ओमानले ९ विकेट गुमाउँदै १९७ रन बनाएको छ । टस जितेर बलिङ रोजेको नेपालले अब ब्याटिङ गर्दैछ । खेल त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित मैदानमा जारी रहेको छ ।