५ कार्तिक २०८३, बिहिबार

कोरोना भाइरसका कारण हङकङमा पनि एक जनाको ज्यान गयो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २१ माघ ।  चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसका कारण हङकङमा पनि एक जनाको ज्यान गएको छ ।

चीनको वुहानबाट हङकङ पुगेका ३९ वर्षीय पुरुषको मङ्गलबार बिहान ज्यान गएको ।

चीन बाहिर देशमा मृत्यु भएकामा दोस्रो व्यक्ति हुन् ।

यसअघि फिलिपिन्समा एक जनाको मृत्यु भएको थियो ।

चीनमा तीव्ररुपमा फैलिरहेको कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या लगातार बढिरहेको छ ।