५ कार्तिक २०८३, बिहिबार

भारतमा पनि कोरोना भाइरसका बिरामी फेला

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ माघ ।  चीनबाट फैलिएको कोरोना भाइरसका बिरामी भारतमा पनि देखिएका छन् ।

भारतको केरलामा बिहीबार पहिलो बिरमी पुष्टि भएको भारतीय च्यानल एएनआईले जनाएको छ ।

एएनआईले ट्वीटरमार्फत यसबारे जानकारी गराएको छ ।

कोरोना भाइरस लागेका बिरामी चीनको वुहानबाट फर्किएको बताइएको छ । भारतमा अहिले ती बिरामीलाई उच्च सतर्कता साथ स्वास्थ्यकर्मीको निगरानी राखिएको छ ।