शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

पिर्यसिङ गरेकी सेक्सी प्रियंका निकसँग निस्किन्

दैनिक नेपाल २०७६ माघ १५ गते १६:४५

काठमाडौं । हलिउड गायक निक जोनससँग बिहे गरेकी बलिउड अभिनेत्री प्रियंका चोपराको सेक्सी तस्बिर सार्वजनिक भएको छ ।

पति निकसँग ६२ औं ग्रामी अवार्डमा सहभागी हुन नाइटोमा पियर्सिङ गरेकी प्रियंका निस्केकी थिइन् । जोनस दाजुभाइको साथमा प्रियंकाले पनि कार्यक्रममा प्रस्तुती दिएकी थिइन् ।

कार्यक्रममा प्रियंकाले हेलिकप्टर दुर्घटनामा परेर निधन भएका बास्केटबल खेलाडी कोबी ब्रयानलाई श्रद्धाञ्जली दिइन् । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित