९ मंसिर २०८३, बुधबार

प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ माघ ।   प्रतिनिधिसभाको बैठक मंगलबार बस्दै छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी ओलीले न्याय परिषद् र न्याय सेवा आयोगका आ.व ०७५/०७६ को वार्षिक प्रतिवेदन पेश,लोक सेवा आयोगको आ.व ०७५/०७६ को वार्षिक प्रतिवेदनलगायतका प्रतिवेदन पेश गर्ने कार्यसूचीमा उल्लेख छ।

यसैबीच, दिउँसो १ बजे बस्ने बैठकमा नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाई तथा शुभकामना दिने कार्यक्रम रहेको बताइएको छ ।