
कालिकोट, १४ माघ । कालिकोट जिल्लाको रास्कोट नगरपालिका वडा नं ३ नवासि तीन महिने बालकको कुकुरले गुप्ताङक खाईदिएको छ ।
डोकामा सुतिरहेको वेला तीन महिनाका बालक अविनाथ दर्जिको आफ्नै घरमा पालेको कुकुरले पुरै गुप्ताङक खाएको हो । आमा संगिता दर्जिले आफनो छोरालाई उपचारमा सहयोग गर्न हार गुहार गरेकि छन् ।
बालकलाई कुकुरले आक्रमण गरेको केही समयपछि उपचार गर्न नजिकैको स्वास्थ्य चौकिमा पुर्याएपनि उपचार हुन हुन नसकेपछि जिल्ला अस्पताल मान्ममा रिफर गरिएको बालकको उपचारमा संलग्न चिकित्सक धर्मराज शाहिले बताए । राजधानी दैनिकबाट












प्रतिक्रिया