९ मंसिर २०८३, बुधबार

नेशनल मेडिकल कलेजका एमडीको घरमा शंकास्पद वस्तु फेला

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ ।   नेशनल मेडिकल कलेज वीरगन्जका एमडी बशरूद्दिन अन्सारीको घर अगाडि शंकास्पद वस्तु फेला परेको छ ।

वीरगन्ज महानगरपालिका-८ पानीट्यांकीस्थित अन्सारीको घरको मूलगेट अगाडि बिहान शंकास्पद वस्तु देखिएको प्रहरीले जनाएको छ ।

सेनाको डिस्पोजल टोलीले शंकास्पद वस्तुको निरीक्षण गरिरहेको छ