९ मंसिर २०८३, बुधबार

मोटरसाइकल दुर्घटनामा मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १२ माघ ।    झापामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङ जिल्ला उर्लाबारी ९ बस्ने ३१ वर्षीय धिरेन तामाङ रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

को३५प १०५५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो।

दुर्घटनामा परी मोटरसाइकल चालक तामाङको मृत्यु भएको हो।