९ मंसिर २०८३, बुधबार

ट्याक्टरको ठक्करबाट युवकको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर, १२ माघ । कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट एक युवकको ज्यान गएको छ ।

गएराति जिल्लाको पुनरवास नगरपालिका २ अमरैयामा ट्याक्तरले ठक्कर दिँदा पुर्नवास नगरपालिका ५ का २२ वर्षीय कुल बहादुर सार्कीको मृत्यु भएको प्रहरीले बताएको छ ।

ठक्कर दिने चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।