१० मंसिर २०८३, बिहिबार

एमसीसीका कतिपय प्रावधान संशोधन हुनपर्छ : गृहमन्त्री थापा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, ११ माघ ।  गृहमन्त्री रामबहादुर थापाले एमसीसीका कतिपय प्रावधान संशोधन हुनपर्नेे बताउनुभएको छ ।

सुर्खेतमा पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाटमा नेपालको सार्वभौमिकता र स्वतन्त्रतालाई कुण्ठित पार्ने देखिए एमसिसी मान्य नहुने बताउनुभएको हो ।

गृहमन्त्री थापाले एमसिसीबारे नेकपाको स्थायी समितिमा छलफल भएर हिन्द प्रशान्त रणनीति एमसिसीमा समेटिए त्यो सम्झौतामा सहभागी नहुने र त्यसको कार्यान्वयन नगर्ने भन्ने भएको जानकारी दिनुभयो ।