
काठमाडौँ, ६ माघ । सोमबार बिहान त्रिभुवन विमानस्थलमा दुई जहाज ठोक्किएका छन्।
विमानस्थलमा बुद्व एयर र यति एयरलायन्स ठोक्किएको हो ।
जनकपुरका लागि उडान भर्न लागेको बद्व एयर रोकिराखेको यति एयरलायन्ससंग ठोक्किएको विमानस्थल स्रोतले जनाएको छ ।
दुबै जहाजमा सामान्य क्षति पुगेको विमानस्थलले जानकारी दिएको छ ।











प्रतिक्रिया