
काठमाडौं, ५ माघ । गायिका आस्था राउतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
अभद्र व्यवहार सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यलय काठमाडौंले राउतविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
त्रिभुवान अन्र्तराष्ट्रिय विमानस्थलमा चेकजाँचको क्रममा प्रहरीबाट दुर्व्यवहार भएको भन्दै राउतले फेसबुक लाइभ गरेकी थिइन् ।
लाइभमा राउतले प्रहरीमाथि अपशब्द प्रयोग गरेकी थिइन्।
उनलाई चेकजाँच गर्ने महिला प्रहरी जवान रमिता श्रेष्ठले उनीविरुद्ध अभद्र व्यवहार मुद्दामा जाहेरी दिएकी थिइन् ।











प्रतिक्रिया