१० मंसिर २०८३, बिहिबार

दुई अध्यक्षबीचको छलफल सकियो, ४ बजे सचिवालय बैठक डाकियो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ माघ ।  सभामुख चयनका विषयमा छलफल गर्न बालुवाटारमा जारी दुई अध्यक्षबीचको छलफल सकिएको छ ।

दुई अध्यक्षले प्रधानमन्त्री निवास बालुवाटारमा एक्लाएक्लै छलफल गरेका हुन् । दुई अध्यक्षबीचको छलफल सकारात्मक भएको नेताहरुले बताएका छन् ।

नेकपाले अब साँझ ४ बजेका लागि सचिवालय बैठक डाकेको छ ।

यसअघि सभामुख चयनमा सहमति हुन नसक्दा ४ पटकसम्म संसद बैठक सूचना टाँसेर स्थगित भइसकेको छ। पुस ४ गते संसदको हिउँदे अधिवेशन सुरू भए पनि सभामुख चयनमा सहमति हुन नसक्दा संसद अवरूद्ध हुँदै आएको छ।