९ मंसिर २०८३, बुधबार

ढुंगेधारामा भएको विष्फोटको जिम्मा विप्लव समूहले लियो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ ।  बालुवाटारको जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विष्फोटको जिम्म नेत्र विक्रम चन्द विप्लव समूहले लिएको छ । बुधबार साँझ ढकालको घर ढुंगेधारामा बम विष्फोट भएको थियो ।

विष्फोट आसपास फेला परेको नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहको पर्चामा बालुवाटार जग्गा कब्जा गर्नेलाई पार्टीले कारवाही गर्ने उल्लेख गरिएको छ ।

बालुवाटार जग्गा हिनामिनामा ढकाद मुख्य योजनाकार भएकाले उनको घरमा बम विष्फोट गराइएको विप्लव समूहले उल्लेख गरेको छ ।