शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

विप्लवका पश्चिम दाङका सेक्रेटरी पाण्डे पक्राउ

दैनिक नेपाल २०७६ पुष २८ गते १२:०२

काठमाडौं, २८ पुस ।  विप्लव समूहका दाङ पश्चिमका सेक्रेटरी ईश्वरी पाण्डेलाई प्रहरीले पक्राउ गरको छ ।

विप्लव समूहको एक जना जिल्ला नेतालाई प्रहरीले पक्राउ गरेको छ। पाण्डेलाई सोमबार बिहान तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ शिवपुर गहतेबाट पक्राउ गरिएको हो।

जिल्लामा चन्दा आतंक साथै विभिन्न शंकास्पद गतिविधि सञ्चालन गरेको भन्दै पाण्डेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित