बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

ट्रकको ठक्करबाट बालिकाको मृत्यु

दैनिक नेपाल २०७६ पुष २६ गते ९:४०

काठमाडौं, २६ पुस ।  पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुरमा ट्रकको ठक्करबाट एक बालिकाको ज्यान गएको छ ।

डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्रकले ठक्कर दिँदा गोरखा पालुङटारकी १० वर्षीया सुरता परियारको मृत्यु भएको हो ।

उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित