
काठमाडौँ, २४ पुस । सल्यानमा माइक्रो दुर्घटना भएको छ । दुर्घटनामा १८ जना घाईते भएका छन् ।
सुर्खेतबाट जाजरकोटको लागि छुटेको भे १ ख २५७३ नम्बरको माइक्रोबस सल्यानको बनगाड कुपिण्डे नगगरपालिका ११ मा दुर्घटनामा परेको हो ।
दुर्घटनामा ५ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
माइक्रो सडकबाट १५० मिटर तल खसेको बताइएको छ ।
घाइतेलाई उपचारको लागि नेपालगञ्ज पठाइएको छ ।











प्रतिक्रिया