बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

वीरगञ्जमा दुई हजारका नक्कली भारतीय नोटसहित युवक पक्राउ

दैनिक नेपाल २०७६ पुष २० गते ११:३५

पर्सा, २० पुस । दुई हजार दरका तीन थान नक्कली भारतीय नोटसहित पर्सा प्रहरीले एक युवकलाई वीरगञ्जबाट पक्राउ गरेको छ ।

शनिबार राती १०: ४५ मा वीरगञ्ज–८ स्थित होटल साह प्याराडाइजमा खान तलासी गर्ने क्रममा वीरगञ्ज–१६ का रियाज देवानलाई नक्कली नोटसहित पक्राउ गरि आवश्यक अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित