बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

गृहमन्त्री थापा चीन भ्रमणका लागि प्रस्थान

दैनिक नेपाल २०७६ पुष २० गते १०:०४

काठमाडौं, २० पुस । गृहमन्त्री रामबहादुर थापा चीन भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् ।

मित्रराष्ट्र चीनको निमन्त्रणामा ६ दिने भ्रमणका लागि बादल त्यसतर्फ प्रस्थान गरेका हुन् ।

सरकारले यसअघि प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको चीन भ्रमण अस्वीकृत गरेको थियो ।

नेपालमा अपराधिक गतिबिधिमा संलग्न रहेको आशंकामा ठूलो संख्यामा चिनियाँ नागरिक पक्राउ परेका बेला गृहमन्त्रीको चीन भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित