शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

शर्लिनकाे बाेल्ड अवतार

दैनिक नेपाल २०७६ पुष २० गते ८:०६

मुम्बई । बलिउड अभिनेत्री तथा मोडल शर्लिन चोपडा अक्सर फ्यानका लागि आफ्ना सेक्सी फोटो र भिडियो सेयर गर्छिन् । उनी सोसल मिडियामा निकै एक्टिभ रहन्छिन् ।

उनका लाखौं फलोअर्स छन् । हालै उनले सेक्सी फोटो र भिडियो इन्स्टाग्राममा सेयर गरेकी छन् । यी फोटो र भिडियोमा शर्लिन सेक्सी अन्दाजमा देखिएकी छन् ।

यी फोटो र भिडियोमा लाइक र कमेन्टस गर्ने फ्यानको संख्या उल्लेख्य छ । सोसल मिडियामा शर्लिनलाई ‘बोल्डनेस क्विन’ को संज्ञा दिइएको छ । उनले सेक्सी पोजबाट आफ्नो ‘एप’ को प्रचार पनि गरिरहेकी छन् ।

प्रतिक्रिया
सम्बन्धित