४ कार्तिक २०८३, बुधबार

ज्याकी श्रफकी छोरीको बिकिनी प्रेम छताछुल्ल

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । बलिउड अभिनेता ज्याकी श्रफकी छोरीले हालै प्रेमीसँगको घुमघामको तस्बिर सार्वजनिक गरेपछि अनेक प्रकारका टिप्पणी भएका छन् ।

प्रेमी इब्राहिमसँग बिकिनीमा चुम्बन गरेको तस्बिर कृष्णा श्रफले आफ्नो इन्स्टाग्राममा राखेपछि उनीहरूको प्रेम छताछुल्ल भएको हो ।

भाई टाइगर श्रफले त्यो तस्बिरमा ‘विचरा इब्राहिम’ भनेर लेखेका छन् । बलिउडमा डेब्युको तयारीमा रहेकी कृष्णाले तस्बिरका कारण नै चर्चा पाइरहेकी छन् ।