१० मंसिर २०८३, बिहिबार

भिजिट नेपाल सन्दर्भमा चिनियाँ राजदूतको सुन्दरता छचल्कियो

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ पुस । भिजिट नेपाल २०२० को सन्दर्भमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीले सुन्दर तस्बिर राख्दै बधाई र शुभकामना दिएकी छन् ।

ट्वीटरमा सक्रिय रहेकी राजदूतले दरबार क्षेत्रमा खिचाएका फोटोहरू राख्दै लेखेकी छन्,‘सत्य सुन्दरताले जहिले पनि मनलाई छुन्छ । सुन्दर नेपाल इतिहास, विविधता र प्रकृतिका कारण यसको हकदार छ । सफलताका लागि शुभकामना ।’

उनले पर्यटनमन्त्री योगेश भट्टराईलाई मेन्सर गरेर नेपाली शव्दमा पनि शुभकामना दिएकी छन् ।