१० मंसिर २०८३, बिहिबार

सीपी गजुरेल हिरासतबाट रिहा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १४ पुस ।  नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेल रिहा भएका छन् ।

सीमा विवादका विषयमा हिजो उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन जाने क्रममा गजुरेलसहित केहि कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो ।

राति नौ बजे प्रहरीले उनीहरुलाई आफन्तको जिम्मा लगाएर रिहाको प्रयास गरेपनि पक्राउ परेकै स्थानमा लगेर छोड्न भनेपछि हिरासतमा पठाइएको थियो ।