
काठमाडाैं, १४ पुस । आफ्नै अनुयायीमाथि बलात्कारको आरोप लागेका कृष्णदास गिरी उर्फ (सिद्वबाबा)लाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
सुनसरी जिल्ला अदालतका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशले उनलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
एक २९ वर्षीया महिलालाई करणी गरेको आरोप सिद्धबाबामाथि लागेको थियो।
उनलाई मंसिर १६ गते विराटनगरको एक निजी अस्पतालको सघन उपचार कक्ष ९आईसीयू० बाटै पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो।











प्रतिक्रिया