१० मंसिर २०८३, बिहिबार

तराईमा अझै केही दिन चिसो यथावत रहने

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ११ पुस । माैसमविदहरूले तराईमा अझै केही दिन चिसो यथावत रहने बताएका छन् ।

केही दिनदेखि लागिरहेको हुस्सु शुक्रबार दिनैभरि हट्ने सम्भावना नरहेकाले चिसो नहट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

बुधबार र बिहीबार बिहान लागेकाे हुस्सु दिउँसो केहीबेर हटे पनि आज भने दिनभर नै हुस्सु लाग्ने अनुमान छ ।

पानी पार्ने वायुको प्रणाली नदेखिएसम्म तराई क्षेत्रमा कुहिरो हट्ने सम्भावना छैन ।