१० मंसिर २०८३, बिहिबार

काभ्रेको बेथानचोक जंगलमा बेवारिसे शव फेला

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १० पुस ।  काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका वडा नम्बर ३ स्थित जंगलमा एक बेवारिसे शव फेला परेको छ ।

नारायणथानस्थित जंगलमा अन्दाजी २०/२२ वर्षको युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक रवि पौडेलले जानकारी दिए।

घटनास्थलमा बनेपा निस्ट लेखिएको टिसर्ट र टाउजर भेटिएको प्रहरीले जनाएको छ ।

जंगलमा शव देखेपछि स्थानीयले बुधबार प्रहरीलाई खबर गरेका थिए।