सर्लाही, १० पुस । सर्लाहीको बरहथवामा चिसो छल्न बालेको आगोबाट जलेर एक महिलको मृत्यु भएको छ ।
बरहथवा नगरपालिका–१७, का रामचन्ऽ साहकी ४० वर्षीया श्रीमती राजमती देवी साहको जलेर मृत्यु भएको हो ।
हिजो सााझ ४ बजे आगोले शरीरको पूरै भाग जलेर गम्भीर घाइते भएकी राजमतीको उपचारका क्रममा गएराती प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मूर्तियाले जनाएको छ ।











प्रतिक्रिया