१० मंसिर २०८३, बिहिबार

गोरखाबाट काठमाडौं आउँदै गरेको जीप दुर्घटना, पाँच घाइते

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ पुस ।  गोरखाबाट काठामण्डौं आउँदै गरेको बोलेरो जीप गोरखामा दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् ।

बिहान ग १ ज ७४९४ नम्बरको जीप गोरखाको पालुङटार नगरपालिका ६ बूढीचौरमा दुर्घटनामा परेको हो ।

घाइते मध्ये एकको अवस्था गम्भिर रहेको बताइएको छ । जीपमा सातजना सवार रहेका थिए । घाइतेलाई उपचारको लागि राजधानी ल्याइएको छ ।

जीप अनियन्त्रित भई सडकमै पल्टिएको थियो ।