१४ कार्तिक २०८३, शनिबार

शुक्रबार सुनको भाउमा गिरावट

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २७ मंसिर ।  सुनको भाउ शुक्रबार तोलामा ४ सय रुपैयाँले घटेको छ ।

सुनको भाउ तोलाको ७० हजार ८ सय रुपैयाामा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

ेेबिहीबार तोलामा ४ सय रुपैयाँ बढेर सुन तोलाको ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ भने शुक्रबार घटबढ भएको छैन । चाँदी आज तोलाको ८ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।