१० मंसिर २०८३, बिहिबार

नेताहरुको व्यस्तताका कारण नेकपा सचिवालय बैठक स्थगित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ, २७ मंसिर । सबै नेताहरुको कार्यव्यस्तताको कारण देखाउदै आज बस्ने भनिएको नेकपा सचिवालय बैठक नबस्ने भएको छ ।

नेताहरु व्यस्त भएपछि बैठक शनिबार वा आइतबारलाई सार्ने सल्लाह भएको नेकपा नेताले जानकारी दिएका छन् ।

नेकपाको बाँकी साङ्गठनिक कार्य, उपचुनावको समीक्षा लगायतका विषयमा बैठकमा छलफल हुने बताइएको थियो ।

यसअघि गएको मङ्सिर १४ गते नेकपाकाे स्थायी कमिटी बैठक बसेको थियाे ।