१ कार्तिक २०८३, शनिबार

फुटबलमा स्वर्ण जित्ने खेलाडीलाई जनही ५ लाख

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा स्वर्ण जित्ने खेलाडीलाई जनही पाँच लाख दिने सरकारले घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारमा खेलाडीलाई सम्मान गर्दै उक्त घोषणा गरेका हुन् ।

यसका साथै प्रशिक्षणलाई पनि पाँच लाख दिइने भएको छ ।

मंगलबार भएको फाइनलमा भुटानलाई २–१ अन्तरले हराउँदै नेपालले स्वर्ण जितेको थियो ।