१ कार्तिक २०८३, आइतबार

साग पुरुष बास्केटबलमा नेपाललाई कास्य पदक

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, मंसिर २४ ।  १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष बास्केटबलमा नेपालले कास्य पदक जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार बंगलादेशलाई ८१-५९ ले पराजित गर्दै कास्य जितेको हो ।

पुरुषको स्वर्णमा भने भारत र श्रीलंकाबीच खेल हुनेछ ।

यस्तै महिलातर्फको उपाधिका लागि नेपाल र भुटानबीच खेल हुनेछ ।