
काठमाडौं, २४ मंसिर । १३औँ दक्षिण एसियाली खेलकुद सागको आज समापनको दिन दशरथ रंगशालामा प्रहरीले लाठी चार्ज गरेको छ ।
आज फुटबलको फाइनलमा नेपाल र भुटानबीचको खेल हुँदै छ ।
इसेवा मार्फत टिकट विक्री खुला गरिएको २ घण्टामै ९ हजार टिकट बिक्री भएका थिए ।
टिकट नपाएका कारण समर्थकहरुले दशरथ रंगशालाको गेट बाहिर नारावाजी गरेपछि प्रहरीले बल प्रयोग गरेको हो ।











प्रतिक्रिया