
काठमाडौं, २१ मंसिर । दक्षिण एसियाली खेलकूद अन्तर्गत महिला म्याराथनमा नेपालकी पुष्पा भण्डारीले रजत पदक जितेकी छिन् महिलातर्फ ४२ किलोमिटर म्याराथन दौडमा भण्डारीले रजत पदक जितेकी हुन्।
यस प्रतियोगितामा श्रीलंकाकी हिरोनी केसाले स्वर्ण पदक जितिन्।
केसाभन्दा पुष्पा ९ मिनेट १३ सेकेण्डले पछि परी रजतमा सीमीत भएकी हुन्। भारतकी ज्योति गवातले कास्य पदक जितिन्।











प्रतिक्रिया