
काठमाडौं, २१ मंसिर । भारतमा बलात्कारपछि जलाइएकी युवतीको मृत्यु भएको छ । हैदराबादमा पशु चिकित्सक रहेकी युवतीलाई कार्यालयबाट घर फर्कने क्रममा बाटोमा सामुहिक बलात्कार भएको थियो ।
तत्काल इन्कार गर्न नसकेर सामूहिक जबरजस्ती करणीको सिकार बनेकी उनलाई सोही काण्डमा बयान दिनका लागि अदालत जाँदै गर्दा अभियुक्तहरुले नियन्त्रणमा लिएर जलाएका थिए ।
झण्डै ९० प्रतिशत शरीर जलेकी उनलाई उपचारको लागि बिहीबार दिल्लीस्थित सफदरजङ अस्पतालमा पुर्याइएको भारतीय संचारमाध्यमहरुमा उल्लेख गरिएको छ ।
तर सफदरजङ अस्पतालले उनलाई भर्ना गरिएको केही घण्टामै मृत्यु भएको उपचारमा संलग्न डाक्टरहरुले पुष्टी गरे । ज
बरजस्ती करणी गरेर जलाउने चारै जना शुक्रबार प्रहरी इन्काउन्टरमा मारिएका छन् ।















प्रतिक्रिया